प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
सारांश
- काठमाडौं, १३ माघ ।
- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनहितमा काम गर्न नपाएको भन्दै गुनासो पोखेका छन् ।
- शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो गुनासो गरेका हुन् ।
काठमाडौं, १३ माघ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनहितमा काम गर्न नपाएको भन्दै गुनासो पोखेका छन् ।
शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो गुनासो गरेका हुन् । उनले भने, ‘म प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको छ ।’
आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने गरेको उनको भनाइ थियो । उनले राष्ट्रियसभा निर्वाचन सकिनासाथ आफूले सरकार छाड्ने भन्दै निर्वाचन सम्पन्न गर्न बनेको सरकार निर्वाचन नसकिँदै बिदा हुनुपर्ने भन्ने तर्क संविधान विपरीत रहेको स्पष्ट पारेका थिए ।
Ambar Gauli
साला गद्दार झुट बोल्छ्स।पटक पटक सरकार चलाउने आफैं ।पहिला के हेरेर बसेकोथिस ।
Narayan Kandel
Pahila aalu herera baseko kadajadai dhikudi khali garna painxa
Ramhari Aryal Dilliraj
बजेट मै ल्याउनु पर्थ्यो नि जनहित मा काम गर्नी सरकार ले अहिले चुनाव को नतिजा आएसी अर्को ले गर्छ अब सरकार मा आउने ताल छैन भनेर मन लाको गर्नी अनि देन भनेर हुन्छ?बजेट तयार गर्दा चै कुन सरकार थियो??जे बोल्दा नि हुनि हो कि???कसो
पदम राज गिरि
के गर्छाैं त सेरे बा 26 बर्षसम्म अाफुलाई देश लुट्नै ठिकै भैगाे । अनि के अर्छाै त अब गुनासाे अरेर
JN Marasini
Kasto laj nalageko holani bolna ?
Jivan Mani Dahal
यत्रो बर्ष देश र जनता लुट्दै ठिक भयो, मर्ने बेलामा हरियो काँक्रो।
Rishi D Palpali
Aafno sarkaar hundaa kamission ra vrast tira laagyo aaba sarkar xodne belaa maa janhit? हुने बिरुवा को चिल्लो पात नहुने बिरुवाको फुस्रो
Nabin Ghole
K chahi ramro Kam gardai xara ahile chahi sakxa vane desh bikash gara deshko dukuti rityaune hoina brastachari Sarkar
Khimendra Bomrel
मर्ने बेलामा हरियो कॉक्रो
Hari Hancy Hero
Afula chi upachar ko nama dasa lutana .janta li deda karauna chora haru bata nadarau pm.janta temro sath ma x
Trilok Manee Lama
Khurapat ko dad
Surya Shrestha
कुकुरले लाजै नमानेर भुकेको हेर न ।
Chandra Mokheya
Vo sakiyo mor ne beLa hariyo kakro
Ram Budhathoki
Garne vay pahilenai garthyo ahile aruko siko garer hunxa indiyako kathputali.
Ramesh Kumar
Timi jasto pradhanmantri bhayers
Om Shakya
यो काम जनताले चुनेकोलाई जिम्मामा दिएमा उत्तम होला कि हजुर।
Nagendra Chongbang
Garisa janhitko kam tyatro barsa yo vhanda agadi kaha thisa kr gardaithisa
Lalit Shrestha
के अाजभन्दा पहिले प्रधानमन्त्री बन्दा धेरै जनहितकाे काम गरेकाेथियाे र ? नेपाली जनताले तिम्रो चाैथाे कार्यकाल हेरिसके एस्ताे भन्न लाज लग्दैन ।
Sunder Tony Upreti
Aaba pashupati ma gayera garnuni 73 years bhaisakyo. Jawanima lutdai thik vo
चमेरे कान्छा लिम्बु
आफ्नो बहुमतको सरकार हुँदा तिम्रो अँखा फुटेको थियो ? खै काङ्ग्रेसले सम्झन योग्य कुन काम गरेको छ? जब भयो राती अनि बुढी ताती भने झै के गर्न खोजेको ?
Rameshwor Pandit
Niti tatha karkrm banayer lyanu paryo ni yo ta bhatabhunga parera niskane khel
Rameshwor Pandit
Janhit ki karyakarta hiy
Narayan Sedhai
२३ बर्षसम्म कस्को के हेरेर बसेको त ???
Dhruba Neupne
Ghar basne bela keko jan hit aba kangress banbas 20 barsa base hun6
Ganga Prasad Fedape
आफ्ना मान्छे ठाउमा भर्ना गरेकै छ।अर्बौ रकम बाडिएकै छ।त्याहा भन्दा जनहितको के काम के हुन सक्छ र?
Devi Acharya
Aafno hitma kam gardai thikka bho bichara janatako hitma kam garna kaha paunu ta
मदन पाण्डे
वाइयात देशमा भ्रस्ट चार गरना पायीयन भनेको
Jãgát Rãwãl
5 choti pm bhayara k kera herara baseko this ta daka
संघर्ष शेर्पा गोले
जन हितमा काम गर्ने इच्छा हुनु पर्यो काम गर्ने ढंग हुनु परेयो देस प्रति माया हुनु परेयो नि तेतिकै बोलेर हुन्छ श्रीमती जग्गा दलाल श्रीमान् देश को ढुकुटी स्व्हा पार्ने 3 करोड जनता को सराप लग्ने छ इनलाई
Dhiren Rawal
50 bigha jamin ni xa hai
KhadkaBahadur Roka
आसे पासे लाई पैसा बाडन ठिक भए पछि
के को चाहियो समय
Bhujel Anil
Sarkar l jantko Heat ma hena taharo heat machay kam garn payan vana
Tilak Raj Khanal
Janamat Gumisakota?
Ramanath Upadhyaya
सबै भन्दा पहिले काठमाडौं को सडक को धुलो हटाउनुस
Ramanath Upadhyaya
अनि जन हित को काम हुनेछन्
Prem Kumal
Pahila kasko kara harai tane ahila chodna balama jata pai boldai hin xu
पुस्प राज कार्की्
अइले संम के खेलाएर बिेको थियोे अाँलु
Uttam Das Shrestha
स्वास्नी र भ्रस्टहरूको हितमा त काम गर्न पाईहाल्यो नी। ल त अब काशी जाने त होला नी। यो जुनीमा फेरी प्रधानमंत्री हुने भएन क्यारे। सुर्यबहादुरले जस्तो बक्तब्यको राजनीती गरीरहन पनी आवाज भकभके छ।
Kal Bahadur
सिधै अझै भ्रष्टाचार गर्न पाइन भनेर भन्न नमिल्ने भयर कुरा घुमाएर भनेको
Kumar Karki
जनहीत गर्ने बेलामा निदाउने लाई के भन्नू र खै ?
Raju Karki
यो त अब भान्से बस्न पाइन्न भनेर सबै रिताको हो
Raju Karki
अर्को ले जेसुकै गरोस भनेर
Nirmal Adhikaari
आन्फ्नो हित मा काम गर्दी 30 बर्ष बित्यो जनता को हित मरे पछि गर्नु ……
Devjung Thapa
Nalayak
अमबहादुर रेग्मी
मोदीपुर पठाउनु पर्ने
Kumar Baruwal
के हेरेको त आज सम्म ?
Ganesh Kunjeda Mycal
Rip
Purna Garbuja Pun
Bolna ta aaudaina kaam ko kura ta tada ko kura..
Krishna Lama
@
निर्दोष दाहाल
जन हित मा काम गर्ने हैसियत हुनु परो नी देउवा जी