सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, २२ भदौ नवलपरासी ः देवचुली नगरपालिका–१३ दलदले चोकस्थित महेन्द्र राजमार्गमा ना.
  • ५ ख ३७२२ नम्बरको ट्रकले लु.
  • ११ प ९२३० नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिंदा मोटरसाइकल चालक सोही ठाउँस्थित प्रगतीनगर बस्ने २ वर्षीय महेन्द्र वि.

काठमाडौं, २२ भदौ
नवलपरासी ः देवचुली नगरपालिका–१३ दलदले चोकस्थित महेन्द्र राजमार्गमा ना.५ ख ३७२२ नम्बरको ट्रकले लु.११ प ९२३० नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिंदा मोटरसाइकल चालक सोही ठाउँस्थित प्रगतीनगर बस्ने २ वर्षीय महेन्द्र वि.क.गम्भीर घाईते भएकाले स्थानीय देवचुली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन ः खैरहनी नगरपालिका–१० शान्तिचोकस्थित पूर्वपश्चिम लोकमार्गमा ना.६ ख २३८९ नम्बरको ट्रकले ना.२० प ६८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ६५ वर्षीय कृष्णमणी न्यौपाने गम्भीर घाईते भएकाले भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?