फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

सारांश

  • चितवन, १० जेठ स् भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।
  • सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ ।

चितवन, १० जेठ स् भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान  यस्ताे हुनसक्छ !
लामो समय कुर्सीमा बस्नुहुन्छ ? सावधान यस्ताे हुनसक्छ !
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
अष्ट्रेलियासँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टीम
अष्ट्रेलियासँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टीम
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे
इरानी आणविक विवाद, स्वीकार्य छैन– ट्रम्प, हामी प्रतिबद्ध छौं– म्याँक्रो, मे
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सफल !
कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सफल !
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्
खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा
खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित
फणिराज (राजुमणी) लोहनी राप्रपा राष्ट्रवादीको केन्द्रिय सदस्यमा मनोनित

तपाईंले छुटाउनुभयो कि?