फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
३७ पटक हेरिएको
Shares
फुटबाट जोगाउन एक तिहाई नेकपा सांसदहरु सक्रिय

सारांश

  • काठमाडौं, २५ साउन ।
  • नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन एक तिहाई सांसदहरु सक्रिय भएका छन् ।
  • उनीहरुले हस्ताक्षर संकलन गरेर पार्टी फुट्न नदिन नेतृत्वलाई दबाबसहितको आग्रह गर्ने भएका छन् ।

काठमाडौं, २५ साउन । नेपाल कम्युनिस्ट पार्टीको एकता जोगाउन एक तिहाई सांसदहरु सक्रिय भएका छन् । उनीहरुले हस्ताक्षर संकलन गरेर पार्टी फुट्न नदिन नेतृत्वलाई दबाबसहितको आग्रह गर्ने भएका छन् ।

७० सांसदको हस्ताक्षर संकलन गरेको समुहले आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत् हस्ताक्षर समेत सार्वजनिक गर्ने भएका हुन् । एकताका लागि दबाब दिने समुहमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै समुहका सांसदहरु छन् । हस्ताक्षर संकलनमा सक्रिय सांसद विशाल भट्टराईले अहिलेसम्म ५० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको जानकारी दिए ।

नेकपामा प्रतिनिधिसभाका १७४ र राष्ट्रियसभाका ५० गरी कुल २२४ सांसद छन् । ओली र प्रचण्ड दुवै पक्षले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् ।

नेकपाभित्र ओली र उनको राजीनामा माग्दै आएको प्रचण्डसहितको समुहबीच एक महिनायता द्वन्द्व चर्कदै आएको छ । यसले नेकपालाई फुटको संघारमा पुर्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू
सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
रेशम चौधरीको यसरी साङ्लोले बाँधेर उपचार हुँदैछ
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अरिंगाल, मौरीपछि बिरालोको म्याउ : प्रमका सल्लाहकारको एक अक्षर गल्ती हुँदा अाक्रमण !
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
अब वायुसेवा निगमकाे विमानमै उपहार किन्न पाइने
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
घट्यो ग्याँसको मूल्य, अन्यको घट्यो कि बढ्यो ?
घट्यो ग्याँसको मूल्य, अन्यको घट्यो कि बढ्यो ?
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’