शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन-ओली
सारांश
- झापा, १५ मंसिर ।
- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो भएका कारण प्रधानमन्त्री भएको बताए ।
- शुक्रबार झापाको दमकमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भाग्यले साथ दिएका कारण देउवा प्रधानमन्त्री भएको र अहिले निर्वाचन आचारसंहिता विपरित आफू खुशी निर्णयहरु गरिरहेको बताए ।
झापा, १५ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो भएका कारण प्रधानमन्त्री भएको बताए ।
शुक्रबार झापाको दमकमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भाग्यले साथ दिएका कारण देउवा प्रधानमन्त्री भएको र अहिले निर्वाचन आचारसंहिता विपरित आफू खुशी निर्णयहरु गरिरहेको बताए ।
यसरी आचारसंहित मिचेर गरेका निर्णयहरु अब बन्ने वामपन्थीको सरकारले यस्ता निर्णयहरु उल्ट्याउने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवालाई सचेत गराएका छन् । लोकतन्त्रलाई कांग्रेसले मागेर खाने भाडा मात्र बनाएको भन्दै ओलीले कम्यूनिष्टहरुले आन्दोलन गरेर ल्याएको लोकतन्त्र र संविधानको माया कांग्रेसलाई भन्दा बढी लागेको बताए ।
आयोजिक कार्यक्रममा सम्बोधन गर्दै राज्य र प्रधानमन्त्री देउवाप्रति आक्रोशित बनेका अध्यक्ष ओलीले संविधान जारी गर्न नमानेका कांग्रेसलाई एमाले र माओवादी मिलेर संविधानमा हस्ताक्षर गर्न लगाएको बताए । त्यस्तो कांग्रेस र त्यसका नेताहरुले अहिले कम्युष्टिहरुले संविधान नचाहेको भन्दै भ्रम छरिरहेको आरोप समेत लगाएका छन् ।
उनले भने, संविधान बनाउनै नदिने र बनाइ हाले नि जारी गर्न नदिने अवस्थामा हाम्रै प्रयासले जातजाती, भाषाभाषी, वर्ग समुदाय र लिंगको पहिचानसहतिको संविधान जारी भएको बताए । यो संविधान जारी गर्दा कांग्रेस नै बाधक बनेको थिए, हाम्रो प्रयासले हस्ताक्षर गरेका थिए । तर, अहिले निर्वाचनको बेला कांग्रेसले नै कम्युनिष्टहरुले देशमा संविधान नचाहेको हल्ला फैलाइरहेका छन्, र यो भन्दा लज्जाको कुरा अरु के नै हुन्छ ?’
व्यवस्थापिका संसदबाट संविधान जारी भएपछि देशमा सामाजिक सदभावसहित एकता र मेलमिलापको बाटोमा फर्किएको भन्दै अध्यक्ष ओलीले सबै जातजाती अहिले एक भएको बताए । ‘विभिन्न जातजाती, भाषाभाषीका नाममा हुँदै आएको झगडा अब वामगठबन्धनको सरकारले अन्त्य गर्ने बताए ।’
Santosh Dahal
Ukhane budha prachanda ko kripa le timi ni bhayau pm
Raju Shrestha
हामी नेपाली जनताको कर्म नै येस्तै हो कोहि भाग्यले हुन्छन त कोहि उखान टुक्का र गफले।
Prem Lama
Kp oli mu— nivna lako diyo,,,,ali chamkera bale huncha,,, aaryaghat ko visa lagi sakeko cha,,,dherai din chaina ,,, manche marna lagda ek choti baulaucha vanthe,, tesai le baula ko baulai cha
Shyam Shubham Giri
यो भनाई त तिमी लाई पो लागू हूनू पर्ने हो काका ? शैक्षिक योग्यता को प्रमाणपत्र समेत नभएको डूकूलन्ठगं बाहून भट्या कै भरमा देशको ३८औ प्रधानमन्त्री भयौ
Kailash Jha
त्यसाेभए यिनी अभागी भएर छाेड्नुपर्या हाेला ।
Satish Majgaiyna
हो, ओल्बा हो, तिमी अभागी अपुत्री सबै तिमी,
Arjun Sing Bista
jo chor useki tulo sor
Bishnu Koirala
Dubai chainchha karma and luck
Gopi Timilsina
Pm banana vagye ta chahinxani thaha thiyena
Udayraj Khadka Khadka
भारतको मैनालीको भिखारी हो कि? ?
Gajendra Kaphle
Vhagya le pm hune ho ra??
Chandra Prasad
अहिले पनि छन फेरि पनि हुनेछन ।
Deepak Shakya
Yo desh ma bhukke chappal ko pani bhagye daro bhaye kai ho ni madan bhandari belaima gayekole.natra dekhnu parthyo hami le.
Purna Shrestha
Tero bhagya baliyo hunu parne hai tuuke buda
Buddhipd Rai
हा हा हा
शेर बहादुर देउवा भाग्यले प्रधमन्त्री भएका हुन् भन्ने केपि ओलीजी स्वयं हाते ज्योतिषका छोरा हाते ज्योतिष नै रहेछन् हँ???
भाग्यवादी मनुस्मृतिवादी र ब्राह्मणवादीहरु एउटै कित्ताका रकमी जाली झेलीहरु हुन् भन्छन्।
Niranjan Khanal
bhagya ta kp ko balio ho 8 fail hunda pani pm bho
Kiran Dhojkarki
Shera bhagya le pm bane timi jaanta ko pasina le bacheka xau natra jaanta lai timilai jaastai roog lageko bhaya ghar jagga saab shidhauda pani 1, 2 pinda khaisakeka hunthe! 17 crore 56 lakh timi sanga pani thiyana hola! Tyo kunai iimandaar maanxeko kamai hudaina.tyo jaan ta ko ragat thiyo timi tehi raagat chusera bacheka xau dherai furti nalagau kp.kaam gara jaanta le bishwash garxan aapana ani managaeante kura garera hami nepali jaanta lai galauna safaal holau 1 deen tesko muulya chukaunu parni xa.tyo iitihaash na banosh kp g
Mitra Bandhu Baral
याे देशमा जातजाति, भाषा र धर्मका बिचमा द्धन्द काे पाठ कस्ले सिकाएकाे हुन ?
Pramod Poudel
नास्तिक कम्निस्त हरु कैले देखि भाग्य मा बिश्वास गर्न थाले
Rishiraj Pokhrel
Hatti ra hatti xap chappal eutai jhai oil, prachanda n deuba ekai ho ….
Baki sana haru ko daud pani
Yini jhai banne nai ho…. Nepali ko badhyata yinai natak company’s madhye laai rojne……
Raz Birjung Rana
दबाइले काम गर्न छोड्यो कि क्या हो दबाइ खुवाइ हालौ त साथी हो न भए त उग्र पात हुन्छ
Sandip Sandip Ghale
Feri Pani hune nai chha oli kaka
Raz Birjung Rana
तेही भाग्य हेरेर त ज्योतिषी ले भनेको नी अस्ती त खील्ली उडाउथेउत काका
KB KC
कम्युनिस्ट ले पनि भाग्यमा बिश्वास गर्दा रहेछन्।
Gobinda Pokhrel
Ukhane ko kasto xa tw
Siva Baburam Lamichhane
ओइ ओलि तत हरि नागा रहिछस कम्निसट भएसित कर्म ( काम ) मा भर्पर्न भाग्य्मा होइन आखिर लिम्बुको हलिन होस तेरो बुद्दि कति र उहीँ जमनामा गोरुको पुछर निमोठदै बोल्दै गरेको बानी तेस्तै सम्जिस ओइ लिम्बुक हलि तलै कोहि खाजा लिएर आयो तेस्लाइ सम्मन गर तो हो सेरे
Rameshwar Lal Shrestha
Oil ji bhane ,abhagi bhayako le pradhan mantri bhayako rahecha .
Durga Adhikari
Oli ba ko ta boli nai chudra, na tunga ko boli, na ta kam nai biswashilo. Aba pani Oli kai karan UML ko dharni pugdaina pakka.
Dil Bahadur Thapa
शेर ब. ले जिब्रो गुमाइ, लामो जेल बाँस गर्नु भयकोले नेता ज्यु आज तपाईं यति बोल्न पाउनु भयको छ। हेक्का रहोस !
Ramesh Gyawali
Tato ta huna ani paryo ne ..taro kitni ta xina vagya ko k kura
Sunil Bhusal Krishna
हेराउन थाल्नु भय्छ फेरि
Amar Ghotane
ए हो र?उखाने?
Ram Kaji Majhi
Kuro sahi
Dilipe Oli
ufff oli mancxa ta ghash nai ho yell gaff din kati samma sakako ho
Sagar Baral
Chunab ma ta afno po prachar garni ho aru ko parchar kina garnu paryo ki afna kehi pani ramra kura bhettnu bhayana ki kaso ho ha ha ha
Ramesh K. Gautam
गलत टिप्पणि।