पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !

सारांश

  • काठमाडाैँ, १२ असाेज ।
  • पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने ६ टिम र टिमका मार्कि खेलाडीकाे घाेषणा गरिएकाे छ ।
  • विहिबार पाेखरामा एक कार्यक्रमकाे अायाेजना गर्दै  मार्कि खेलाडी र टिमकाे घाेषणा भएकाे हाे ।

काठमाडाैँ, १२ असाेज । पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने ६ टिम र टिमका मार्कि खेलाडीकाे घाेषणा गरिएकाे छ । विहिबार पाेखरामा एक कार्यक्रमकाे अायाेजना गर्दै  मार्कि खेलाडी र टिमकाे घाेषणा भएकाे हाे ।

प्रतियाेगितामा ६ टिमले सहभागिता जनाउँदैछन् । जसमा बुटवल ब्लास्टर्स, चितवन राइनाेज, विराटनगर टाइटन्स, हुलास काठमाडाैँ राेयल्स, पाेखरा पल्टन र एक्सपर्ट धनगढी रहेका छन् ।

बुटवल ब्लास्टर्समा सोमपाल कामी मार्की खेलाडी र टिमका मालिक नरेश गौतम छन भने चितवन राइनोजका मार्की खेलाडी पारस खड्का र टिम मालिक ओनर रेसम रावल महरा छन । त्यस्तै विराटनगर टाइटन्सले सन्दिप लामिछानेलाई मार्की खेलाडी पाएको छ भने यो टिमका मालिक पारस लुनीया हुन् । त्यसैगरी हुलास काठमाडाैँ राेयल्स पाेखरा पल्टन र एक्सपर्ट धनगढीका मार्की खेलाडी क्रमश ज्ञानेन्द्र मल्ल सरद भेषावकर र दिपेन्द्र सिँह एेरी र टिम मालिक क्रमश राज्य लक्ष्मी गाेल्छा विनायक पाेख्रेल र सन्जिब शर्मा रहेका छन् ।

प्रतियाेगिता आगामी कार्तिक ९ गतेदेखि पोखरामा सुरु हुँदैछ । भने खेलकाे प्रत्यक्ष प्रसारण हिमालय टिभिले गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको पुष्टि
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो
मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी असार २३ गतेलाई तोकियो
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री