साथै विनोदकी १९ बर्षे श्रीमती अञ्जनालाई रोजगारको व्यवस्था गरी डेढ बर्षीया छोरी प्रमिसाको अध्यनको व्यवस्थापन राज्यले गर्ने बताए ।
त्यसैगरी श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट २५ हजार रुपैंया किरिया खर्चवाफत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गरे। मेयर पाण्डेले चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने घोषणासमेत गरे।
प्रहरीको गाडीमै राखेर विनोदको शव अन्तिम संस्कारका लागि तुलसीपुरस्थित सितलपुर घाटसम्म पुर्याइएको थियो।
मृतक चाैधरी नेपाली काङग्रेस काे चुनावी सभाका लागी डिउटिमा रहेका बेला बम बिस्फाेटमा परि घाइते भएका थिए । उपचारका क्रममा बुधवार बिहान साढे २ बजे बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा चाैधरीकाे मृत्यु भएकाे थियाे ।
Sammbar Tamang
Rip
Govind Kunwar
Rip