बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बर्दिवासमा भीषण वर्षा : पानी चुहिएपछि मतगणना कार्य रोकियो !

सारांश

  • महोत्तरीको बर्दिवाससँगै चुरे छेत्रमा भीषण वर्षा भइरहेकोछ ।
  • भीषण वर्षासँगै नदिमा बाढीको खतरा बढेपछि स्थानीयमा त्रास पनि छाएको छ ।
  • अहिले बर्दिवास स्थित मतगणना स्थलमा पानी चुहिएको छ ।

महोत्तरीको बर्दिवाससँगै चुरे छेत्रमा भीषण वर्षा भइरहेकोछ । भीषण वर्षासँगै नदिमा बाढीको खतरा बढेपछि स्थानीयमा त्रास पनि छाएको छ । अहिले बर्दिवास स्थित मतगणना स्थलमा पानी चुहिएको छ । केहिबेरको लागि मतगणना प्रभावित भएको निर्वाचन अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?