बाडी पीडितलाई समर्पण नेपालको सहयोग
सारांश
- शिखर न्युज काठमाडौं,समर्पण नेपाल नामक सस्थाले बाडी पीडितलाई राहत बाडेको छ ।
- यस सस्थाका अध्यक्ष विनय सिम्खडाका साथै सस्थाको प्रतिनिधिहरुको पहलमा संकलन भएका चामल,दाल,नुन,बिस्कुत,चाउचाउका साथै पेन्सिल,कटर,कापी लागयतका स्टेस्नरी सामनाहरु रौतहट जिल्लाको गरुडा गविस वडा नम्बर ४ स्थित ५० भन्दा बढी बाडी पीडितको सहयोगार्थ बाडेको हो ।
- काठमाडौंको थली डांछी स्थित सन्चालनमा रहेको थली डांछी महिला सहकारी र काठमाडौं गोठाटार स्थित बिध्या बिकास स्कुलको सहयोगार्थमा रौतहट इकाई प्रशासन र प्रहरीको रोहवरमा राहत बितरण गरियको हो ।
शिखर न्युज काठमाडौं,समर्पण नेपाल नामक सस्थाले बाडी पीडितलाई राहत बाडेको छ । यस सस्थाका अध्यक्ष विनय सिम्खडाका साथै सस्थाको प्रतिनिधिहरुको पहलमा संकलन भएका चामल,दाल,नुन,बिस्कुत,चाउचाउका साथै पेन्सिल,कटर,कापी लागयतका स्टेस्नरी सामनाहरु रौतहट जिल्लाको गरुडा गविस वडा नम्बर ४ स्थित ५० भन्दा बढी बाडी पीडितको सहयोगार्थ बाडेको हो ।

काठमाडौंको थली डांछी स्थित सन्चालनमा रहेको थली डांछी महिला सहकारी र काठमाडौं गोठाटार स्थित बिध्या बिकास स्कुलको सहयोगार्थमा रौतहट इकाई प्रशासन र प्रहरीको रोहवरमा राहत बितरण गरियको हो । त्यो आहतमा समर्पण नेपालको थोरै राहतले पिडामा रहेका बाडी पीडितको ओठमा थोरै भए पनि मुस्कान ल्याउने प्रयत्न गर्न पाउदा हामी र हाम्रो सस्थालाई अझै उर्जा मिलेको कुरा सस्थाका अध्यक्ष विनय सम्खडाले बताउनु भयो ।
अध्यक्ष ज्युबाट नेपाल सरकार सँग बाडी पीडितलाई छिटो भन्दा छिटो पूर्ण बासको व्यवस्था,पीडितहरुलाई उचित क्षेती पुर्ती र रोगी बिरामीको उपचार र औषधीको व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिक्रिया