बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठक सुरू, ओलीले के गर्लान् ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १२, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ।
  • अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक डाकेका हुन् ।
  • प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको बेलामा उनले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। अदालतले हिजो संसद पूनःस्थापना गरेपछि समिक्षा गर्ने र भावी रणनीति तय गर्ने भन्दै प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक डाकेका हुन् ।

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग उठिरहेको बेलामा उनले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् । र, संसद नै फेश गर्ने बताईसकेका छन् । अब कसरी अघि बढ्ने भन्नेबारे उनले आजको बैठकमा छलफल गर्ने बुझिएको छ ।

(Dayvigo)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण
जम्मु–कश्मिरको पुलवामामा फेरि आतंकवादी आक्रमण
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
मन्त्रालयले भन्यो ‘चिकित्सा शिक्षा विधेयक प्रक्रियामा छ’
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ
बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
डेढ दशकपछि नेपाल बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै, सम्पर्क सञ्जाल, ऊर्जा खरिद बिक्री र व्यापार अभिवृद्धि वार्ताको कार्यसूची
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени