बिम्स्टेक कूशलतापूर्वक सम्पन्न भयो–प्रधानमन्त्री अाेलि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
  • बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिए । बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिए । उनले दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोड्ने क्षेत्रीय सङ्गठन–बिम्स्टेक एक पुल भएको छ भने ।

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा दुई पक्ष हितका विषयमा गहन छललफ भएको स्पष्ट पारे। उहाँले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, आम कर्मचारी पत्रकार सबै धन्यवादको पात्र थिए म उहाँहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
बैङ्कका ग्राहक तथा कर्मचारीले यी अस्पतालमा उपचार गर्दा छुट, हेर्नुहाेस कुन -कुन अस्पतालमा छुट छ ?
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
जेठ २३ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ २३ गते शुक्रबारको राशिफल यस्तो छ
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
काठमाडौं महानगरपालिका नजिकै गुलाव रेष्टुरेण्टमा भीषण आगलागी
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
कोरोना प्रकोपः नेपाल भ्रमण वर्ष स्थगित
प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ
प्रधानमन्त्रीबाट जनताको लगानीमा आवेदन शुभारम्भ

तपाईंले छुटाउनुभयो कि?