ब्राउन सुगर सहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
ब्राउन सुगर सहित दुई जना पक्राउ

सारांश

  • वीरेन्द्रनगर, १३ असोज ।
  • सडक पेटीमा बसिरहेको अवस्थामा ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० सितलनगर बस्ने हिमाल गौतम र दैलेख नारायण नगरपालिका १ बस्ने बिकाश थापा रहेका छन् ।

वीरेन्द्रनगर, १३ असोज । सडक पेटीमा बसिरहेको अवस्थामा ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० सितलनगर बस्ने हिमाल गौतम र दैलेख नारायण नगरपालिका १ बस्ने बिकाश थापा रहेका छन् । सितलनगर टोलस्थित सडकबाट ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर सहित ११ असोजको बेलुका प्रहरीले पक्राउ गरेको हो ।शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा
नागरिकको हकको संरक्षण गर्न परिपत्र गरिएको होः गृहमन्त्री थापा
नागरिकको हकको संरक्षण गर्न परिपत्र गरिएको होः गृहमन्त्री थापा
झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान
झापाका शिवाकोटी हत्या आरोपी तीन जना कारागार चलान
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस
रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
किन गरे प्रधानमन्त्रीले देउवाले प्रश्न सोध्ने सागरलाइ कुटौला जस्तै ? (भिडियो सहित)
दाउद इब्राहिमका दाहिने हात पक्राउ
दाउद इब्राहिमका दाहिने हात पक्राउ
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
प्युठानका यी वालक कपिलवस्तुको होटलमा

तपाईंले छुटाउनुभयो कि?