१० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४८ पटक हेरिएको
Shares
१० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ

सारांश

  • उदयपुर, ९ पुस ।
  • उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड नम्बर ३ भोर्लेनीबाट प्रहरीले लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ।
  •   ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका ३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका-७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो ।

उदयपुर, ९ पुस ।उदयपुरको चौदण्डीगढी नगरपालिका वार्ड नम्बर ३ भोर्लेनीबाट प्रहरीले लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदन्डीगढी नगरपालिका ३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा फत्तेपुर तर्फ गईरहेको को ३२ प ३८५४ नंम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका-७ बस्ने बर्ष २२ को तुलसी राईलाई साढे १० किलो गाँजा सहित पक्राउ गरिएको हो ।

मोटरसाईकल चालक भोजपुरकै बर्ष ३० को राम श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास भईरहेको साथै पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने  पक्राउ
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
प्रचण्ड-नेपाल पक्षद्वारा आक्रामक तयारी
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
६७ सामुदायिक वनमा जलवायु अनुकूलन कार्यक्रम
चन्द्रागिरीमा माघ १ गते  कन्सर्ट निशुल्क !
चन्द्रागिरीमा माघ १ गते कन्सर्ट निशुल्क !
धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने
धरहरा चढ्न आजदेखि शुल्क तिर्नुपर्ने
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको  मृत्‍यु भएको आसँका…
जोरपाटी मा अनियन्त्रित माइक्रोले पैदाल यात्रि लाई सोहोर्दै लाग्यो , दुई जनाको मृत्‍यु भएको आसँका…
गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !
गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !