ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ

सारांश

  • झापा २१,पुष।
  • झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकबाट लागुऔषध खैरो हेरोइन ब्राउन सुगर सहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा २१,पुष।झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकबाट लागुऔषध खैरो हेरोइन ब्राउन सुगर सहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरू लाई  प्रहरीले २४ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
माधव नेपाल ब्याक नहुने
माधव नेपाल ब्याक नहुने
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
यसरी सुरु भएको थियो अनुष्का शर्मा र बिराट कोहलीको प्रेम सम्बन्ध
अब २४ घण्टा मै प्रमाण पत्र पाइने !
अब २४ घण्टा मै प्रमाण पत्र पाइने !
मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी
मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने