भिम रावलकाे उम्मेद्वारी संकटमा, रद्ध हुन सक्ने
सारांश
- काठमाडौं , मंसिर ११ नेकपा एमाले उपाअध्यक्ष एवम अछामका उम्मेद्वार भिम रावल संकटमा परेका छन ।
- कांग्रेस अछामका सभापति तथा रावलका प्रतिस्पर्धी भरत स्वार ले रावल बिरुद्ध आइतवार निर्वाचन आचार संहिता उल्लंघनको उजुरि हालेपछि रावल संकटमा परेका हुन ।
- रावलले निर्वाचन आयोगका अनुमति बिना आफ्नो क्षेत्रमा मंसिर ७, ८ र ९ गते एमालेको चुनावि अामसभामा हेलिकप्टर प्रयोग गरि निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कांगे्रस अछामले रावलको उम्मेद्वारी रद्ध गर्न माग गरेको छ ।
काठमाडौं , मंसिर ११ नेकपा एमाले उपाअध्यक्ष एवम अछामका उम्मेद्वार भिम रावल संकटमा परेका छन ।
कांग्रेस अछामका सभापति तथा रावलका प्रतिस्पर्धी भरत स्वार ले रावल बिरुद्ध आइतवार निर्वाचन आचार संहिता उल्लंघनको उजुरि हालेपछि रावल संकटमा परेका हुन ।
रावलले निर्वाचन आयोगका अनुमति बिना आफ्नो क्षेत्रमा मंसिर ७, ८ र ९ गते एमालेको चुनावि अामसभामा हेलिकप्टर प्रयोग गरि निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै कांगे्रस अछामले रावलको उम्मेद्वारी रद्ध गर्न माग गरेको छ ।

रावलले जसरि पनि चुनाव जित्न सत्ता र शक्ति प्रयोग गरेको कांग्रेसको आरोप छ ।
रावलले पछिल्लो समय अछाममा सुरक्षाकर्मी देखी सिडियो सम्म आफ्नो चुनावि अभियानमा खटाएको भन्दै कांग्रेसले आरोप लगाएका छन ।
प्रतिक्रिया
कुल कमेन्ट:
46
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganeshman Shrestha
शिखर न्युजलाई यी सबैकाे उमेदवारी रध्द हुन्छ भन्ने थाहा रहेछ ।
कमल थापा
गगन थापा
ईन्द्र बानिया
भिम रावल
शेर ब देउवा
Keshav Neupane
खाते कांग्रेस सरकार रावलको छर सत्ताको दुरुपयोग गर्न
Bikash Chhetri
Yemale mahakali becheko budhi gandaki becheko paisa tannai huda hudai k ko dosh aru lai ni
Kamal Kumar Dhami
good news
Devkota Tanka
जनता भोटनदिने भयर ऐले भिमरावल लाई ऊलटो आरोपलगार आफ्नो पार्टी अफिसमा बसिराखदा ठिकहोला कालोकाङ्ग्रेस हरू
Purushotam Ghimire
Arru ta game hand a yam vam b….takt kharag bhyo bhana dasay vary cangrs ko tayko katana chuchu
Welcome Thakuri
Good
Durga Bc
खाते समाचार ।
Bidur Khatiwada
अब काग्रेस बौलाए छ चुनाब पछी काग्रेस को हालत के होला ?
Basnet Sambhu
KANGRESS baulayo …….chunab garne vay paxi j Sukai lekhan thalyo
ईश्वर पोखरेल
सत्ताको चाहि कसरी दुरूपयोग भयो भन्छ यो पत्रकार ?सरकार त छेरबहादुरको छ त हैन र ?
Jagat Bhandari
Har souikare hunxa nk le
Subaschandra Regmi
Khate samachar
Ram Tiwari
good
Arjun Sing Bista
good
Pusker Raj Joshi
kangresh ka sathi haru le harne vayer neu na koj vhim rawal sup ko lilar ho jit xa jitxa
Padam Shahi
पतन हुने बेला अायाे कालाे काङ्ग्रेसको यश।का सबै समर्थ क हरू बाैलाएछन सरकार चलाउने सेरे अनि भनछ भिम रावलले सत्ता को दुरुपयोग गरे।रे के खाते पत्रकार हाे यार
Khagendra Oli
अछाम मा काँग्रेस सि बाेलायकाे फेसबुक बाट थाहा भयाे अब अाैसधि गर्न राँचि लैजाउँ
Madan Oli
cdo AiG kasle rata rat ferdaixa ko sarkr ma xa kun matdan adhikritle congrss ma 50 vote khaslyo?
Giri Raj Dangi
ठिकै छ।
Badri Man Joshi
सरकार को डाढुपन्यु सबै आफू ले लि राख्ने पार्टी ले यस्तो भन्नू अलि सुहायनकी
Ganga Bahadur Oli
यस्ता झुटा अारोप नलगाए हुन्छ
Narayan Regmi
Hos
के पि भण्डारी
तेसो भय पहिला सेर बहादुरको गर्नु परो रध
Raja Ram Devkota
अति.भयो.साथीहो
HB Hamal
Yo chor ko hun prxa..
Diwakar Thapaliya
Hasta ji pani party Ko hanuman bhako?
Hem Raj Khatri
kinA k vo solti
Manoj Pokkarel
चोर काग्रेस हो आरोप नलागा गधे
Anoj Thakuri
Chor .cng
Tulsi Basnet
भुत्रु हुन्छ रद्व यहाँ काँग्रेसीको अति सहेर बसेका छन् उसो भए शेर ब देखि काँग्रेसका स्याल बहादुरले दिनहु उलंघन गरेका छन्
Kal Bahadur
कांग्रेसका कुकुर बिरालोले जे गर्दा पनि हुने कांग्रेसलाई कानुन आचारसंहिता पैसा बाडदा जे गर्दा पनि फ्री कस्तो कानुन हो नेपालको
Bikash Chhetri
Paisa yemale le po badchha u sang dollor xa ni
Padam Bhandari
Ko pagal sala ho hawadari lekhne
KhadkaBahadur Roka
जवाफ त महिला ले राम्रो संग दिए छन
Siddaraj Khanal Sharma
रद्ध होस पैसाले किनेर कति सम्म चल्छ अछामि जनता अब त्येति लाटा छैन भिभ रावल
DeePak Soni DarNali
Congress ko aru aba k nai x ra kam yoo bahek
Tek Bogati
गलत सुचना हो
Rajendra Singh
Aru kam xain ki kya ho yo news post garne ko
Ram Limbu
Sakdaaina
Krishna Kunwar
Bharam ma napare hunxa rawal ko bikalpa xaina
Shreejagat Thapa
good
Sushil Kumar Upadhyaya
कांग्रेसीहरू हार्ने डरले यस्तो आरोप लगाएका हुन्
Rudra Bahadur Khatri
सत्तामा बस्ने अरु नै, बिपक्षमा हुनेले पो सत्ताको दुरुपयोग गर्दो रहेछ त नेपालमा!
Bikash Chhetri
Yo desh drohi ho
Madan Gyawali
काङ्ग्रेसि सत्ता अाफ्नाे छ अरुलाइ सत्ताकाे प्रयाेग भन्छ झुक्कियाे कि अत्तालियाे काङ्ग्रेस