भुस्याहा कुकुरको नाममा सकियो २ करोड
सारांश
- काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।
- पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।
- पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो ।
काठमाडौं महानगरिपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई बर्षमै करिव दुई करोड रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ ।
पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो ।
पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई बर्षअघि महनगरपालिकाले कुकुर व्यवस्थापन गर्न मनुमित्र कार्यक्रम सुरु गर्यो । आजको नागरिक दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया