भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
४१ पटक हेरिएको
Shares
भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

सारांश

  • काठमाडौं ।
  • ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गरेएका हुन् ।

काठमाडौं । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उ्रक्त प्रदर्शनी आज यहाँ उद्घाटन गरेएका हुन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । 

माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा
श्रीलङ्काका राष्ट्रपति काठमाडौँमा
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
महोत्तरीका बेपत्ता झा दम्पत्तिको शव फेला
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह
कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
एन्फाले ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’प्रदान गर्ने
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै
पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै