भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भेनेजुएलाबारे दाहालको वक्तव्यपछि अमेरिकाले माग्यो सरकारको धारणा

सारांश

  • काठमाडौं १४ माघ ।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ ।
  • सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दुतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको आधिकारिक धारणा प्रष्ट पार्न आग्रह गरेको हो ।

काठमाडौं १४ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै अमेरिकी दुतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको आधिकारिक धारणा प्रष्ट पार्न आग्रह गरेको हो ।

दाहालले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण
निःशुल्क मुटुरोग शिविरमा झण्डै आठ सयको परीक्षण
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित  छ : प्रधानमन्त्री
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन
काठमाडौँ उपत्यकामा पाँच हजारको पिसिआर नमूना सङ्कलन
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्य
पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्य

तपाईंले छुटाउनुभयो कि?