भोजपुरमा शेरधन राई ५ हजार मतले अगाडि !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
६४ पटक हेरिएको
Shares
भोजपुरमा शेरधन राई ५ हजार मतले अगाडि !

सारांश

  • भोजपुरको प्रदेश ‘ख’ मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार शेरधन राईले प्रतिद्धन्दीलाई ५ हजार ४ सय ३० मतले पछाडी पारेर अग्रता लिएका छन् ।
  • हालसम्म ११ हजार ९२ मत गणना भएको छ ।
  • र, राईले ८ हजार ३ सय २७ मत ल्याएका छन् ।
भोजपुरको प्रदेश ‘ख’ मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार शेरधन राईले प्रतिद्धन्दीलाई ५ हजार ४ सय ३० मतले पछाडी पारेर अग्रता लिएका छन् ।
हालसम्म ११ हजार ९२ मत गणना भएको छ । र, राईले ८ हजार ३ सय २७ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी कांग्रेसका गोबिन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत ल्याएका छन् ।
प्रदेश क मा बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्रकुमार राईले ३ हजार ९७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिद्धन्दी संघिय समाजवादी फोरमका अजम्बर राई काङमाङले १ हजार ८ सय ३८ मत ल्याएका छन् ।
अहिलेसम्म ५ हजार ५ सय ५७ मत गणना भएको छ । एउटा मात्र प्रतिनिसभाको मतगणना जारी छ । १२ हजार ६८ मत गणना गरिसक्दा बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किरातीले ५ हजार ६ सय २४ मतका साथ अग्रता लिएका छन् ।
कांग्रेसका उमेशजंग रायमाझीले ३ हजार ७ सय ५१ मत ल्याएका छन् । सदरमुकाम भोजपुर बजारस्थित जिल्ला अदालतको हलमा मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र दुई वटा प्रदेश सभाको एक-एक स्थानमा गरी कूल ३ स्थानमा मतगणना भइरहेको छ ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
म्यादी प्रहरीमा युवायुवतीको लर्को
म्यादी प्रहरीमा युवायुवतीको लर्को
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
पेट्रोल बोक्ने ट्याङ्करमा तीन क्विन्टल गाँजा
खुकुरी प्रहारबाट १ युबक घाईते
खुकुरी प्रहारबाट १ युबक घाईते
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !
खाडीमा नेपाली महिलाको कोख भाडामा, अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा !