मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०८०
|
|
१६ पटक हेरिएको
Shares
मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

सारांश

  • मकवानपुर।
  • मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ।
  • दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन्।

मकवानपुर। मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बिहिबार साँझ हिमपात भएको छ। दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायीलगायत खुसी भएका छन्।

इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। दामन सीमभञ्ज्याङ क्षेत्रबाट हिश्रृङ्खलासमेत अवलोकन गर्न सकिन्छ।

पछिल्लो समय थानकोटबाट चन्द्रागिरि हुँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ।

यस्तै चन्द्रागिरिमा पनि साँझपखदेखि हल्का हिमपात भएको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
छुटेकालाई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?
‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर, चलचित्रकर्मीले के भने ?
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
धरान उपमहानगरमा एमालेको हृयाट्रिक
धरान उपमहानगरमा एमालेको हृयाट्रिक
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
सबैभन्दा बढि आयकर बुझाउने बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट

तपाईंले छुटाउनुभयो कि?