मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

सारांश

  • काठमाडौं ।
  • खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
  • मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव मेलम्ची पुगेका हुन् ।

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव मेलम्ची पुगेका हुन् । उनले आफू भर्खरै मन्त्रालयमा आएकाले योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नु परेको बताए ।

कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागि आवश्यक पर्ने सहयोगमा कुनै कमी नहुने र छिट्टै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय जनप्रतिनिधिसँग बैठक बसी खानेपानी बोर्ड गठनको विषय टुङ्ग्याउने जानकारी दिए ।

यसैबीच उनले अबको दुई हप्ताभित्रमा समय मिलाएर प्रधानमन्त्रीले पनि आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानको भ्रमण गर्ने बताए ।

सोही क्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले अहिले वर्षायाममा पानी बन्द गर्नुपर्ने र हिउँदमा मात्र पानी पठाउनुपर्ने अवस्था भएकाले उक्त समस्या समाधानका लागि सरकारले बाह्रै महिना पानी पठाउन विशेष योजना बनाउन मन्त्री यादवसमक्ष अनुरोध गरे । साथै सिन्धुपाल्चोकले काठमाडौंलाई पानी पठाएबापत पाउनुपर्ने रोयल्टीलगायत सेवा सुविधाका बारेमा छिट्टै ऐन बनाई कार्यान्वयन गर्नुपर्नेमा तामाङले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो
भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
पूर्व मन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिने, एक दर्जन शाेक पुस्तिका भरियाे
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
‘वि एफ ७’ अरु भेरियन्टभन्दा तीन-चारगुणा बढी सङ्क्रामक
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
कति महंगो चाबी हो, एउटै चाबीको मुल्यले ४० वटा भिटारा ब्रेजा कार किन्न सकिने
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का
बिराटसँग रोमान्स गर्न श्रीलंका पुगिन् अनुश्का
शेरबहादुर देउवा किन सरकार प्रति नरम बने ?
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी
बरिष्ठ पत्रकार को हिमालय होटलद्धारा बिजुली चोरी