कामीरिताको नयाँ कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
कामीरिताको नयाँ कीर्तिमान

सारांश

  • काठमाडौँ, ७ जेठ ।
  • आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
  • शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो ।

काठमाडौँ, ७ जेठ । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो । कामीरितालो आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गर्नुभएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गर्नुभएको थियो । उहाँ सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
नेपाली काँग्रेसको समानुपातिक सूचीमा अर्वपती विनोध चौधरी !
नेपाली काँग्रेसको समानुपातिक सूचीमा अर्वपती विनोध चौधरी !
काभे्रपलाञ्चोकमा कृषि शिक्षा लागू
काभे्रपलाञ्चोकमा कृषि शिक्षा लागू
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा