महन्थ ठाकुरसँग उपेन्द्र र बाबुराम रुष्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २५, २०७७
|
|
४९ पटक हेरिएको
Shares
महन्थ ठाकुरसँग उपेन्द्र र बाबुराम रुष्ट

सारांश

  • महन्थ ठाकुरसँग उपेन्द्र र बाबुराम रुष्टजनता समाजवादी पार्टीभित्र विवाद चर्कदै गएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर नजिकिएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.
  • बाबुराम भट्टराई असन्तुष्ट बनेका हुन् ।

महन्थ ठाकुरसँग उपेन्द्र र बाबुराम रुष्टजनता समाजवादी पार्टीभित्र विवाद चर्कदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष महन्थ ठाकुर नजिकिएपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय ठाकुर ओलीसँग नजिकिएका छन् । उनले ओलीसँगै वार्ता भइरहेको भन्दै सत्ता समिकरणको प्रस्तावलाई समेत बेवास्ता गर्दै आएका छन् ।

उपेन्द्र यादव र बाबुराम भट्ट भने ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउनुपर्नेमा जोड दिदै आएका छन् । उनीहरु अभियानमै सक्रिय छन् । ठाकुर भने ओलीसँगै समिकरण बनाएर जाने पक्षमा देखिएका छन् ।

ठाकुरको कार्यशैलीबाट यादव र भट्टराई असन्तुष्ट बन्दा दूरी बढेको छ । बबरमहलस्थित महन्थ ठाकुरको सम्पर्क कार्यालयमा यादव र भट्टराई जान छाडेका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा ठाकुर जाँदैछन् ।

ठाकुरको पक्षमा राजेन्द्र महतोलगायतका नेताहरु छन् । उनले पछिल्लो समय चालेको रणनीतिलाई प्रधानमन्त्रीको दाबीसँग पनि जोडेर हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
वैशाख २ गते मंगलबारको राशिफल यस्तो छ
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
So why should I Choose the Dell Layanan Laptop?
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
योगेश भट्टराईलाई प्रश्न : आमाको सपना पूरा भयो, देशको कसरी हुन्छ ?
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते