महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)

सारांश

  • काठमाडौं, ३० कार्तिक ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव शिखण्डीको रुपमा प्रयोग भैरहेको बताएका छन्।
  • प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सरकार र विप्लवको मिलोमतोमा बामपन्थी गठबन्धनको भैरहेको आरोप लगाएका थिए।

काठमाडौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव शिखण्डीको रुपमा प्रयोग भैरहेको बताएका छन्।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले सरकार र विप्लवको मिलोमतोमा बामपन्थी गठबन्धनको भैरहेको आरोप लगाएका थिए।

‘विप्लव भाइलाई अलिकति सम्झाउन चाहान्छु’ भन्दै सम्बोधन गर्ने शुरु गरेका ओलीले महाकवि देवकोटाको यात्री कविताको शुरु गर्दै व्यङ्ग गरेका थिए। ‘हे विप्लव कहाँ पुग्न हिडेको?’

https://www.youtube.com/watch?v=L3eLsKHCU7s

पछिल्लो समयमा जाजरकोट, रोल्पा, भोजपुर तथा म्याग्दीमा उम्मेदवारमाथि चुनावी प्रचारको क्रममा आक्रमण भएका थिए।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?