महासंघले बबिता बस्नेतको संयोजकत्वमा बनायो निर्वाचन समिति

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
महासंघले बबिता बस्नेतको संयोजकत्वमा बनायो निर्वाचन समिति

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • नेपाल पत्रकार महासंघको २०७५ साल बैशाख २२ गते हुने प्रदेश अधिवेशन सम्पन्न गर्न महासंघले निर्वाचन समिति गठन गरेको छ ।
  • वरिष्ठ पत्रकार बबिता बस्नेतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

काठमाडौं, ३० फागुन । नेपाल पत्रकार महासंघको २०७५ साल बैशाख २२ गते हुने प्रदेश अधिवेशन सम्पन्न गर्न महासंघले निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ पत्रकार बबिता बस्नेतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।

गठित समितिमा महासंघका पूर्व उपाध्यक्ष अनिता विन्दु, पूर्व सचिव धर्मेन्द्र कर्ण, पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल पोखरेल रहेका छन् । समितिले सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?