थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २७, २०७३
|
|
१०९ पटक हेरिएको
Shares
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन

सारांश

  • थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको बिहीबार उपचारको क्रममा ८८ वर्षको उमेरमा निधन भएको थाइ दरबारले जनाएको छ ।
  • थाइल्याण्डका राजा भूमिवोल विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए ।
  • दरबारले उनको मृत्युको कारण खुलाएको भने छैन ।

थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको बिहीबार उपचारको क्रममा ८८ वर्षको उमेरमा निधन भएको थाइ दरबारले जनाएको छ ।screenshot_2016-10-13-19-27-51
थाइल्याण्डका राजा भूमिवोल विश्वकै सबैभन्दा लामो समय शासन गर्ने राजा थिए ।
दरबारले उनको मृत्युको कारण खुलाएको भने छैन । उनले ७० वर्षसम्म थाइल्याण्डमा शासन गरेका थिए ।

‘मौसुफको सिरिराज अस्पतालमा उपचारको क्रममा स्थानीय समय अनुसार ३:५२ मा निधन भएको छ,’ दरबारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
अब ६३ वर्षीय थाई युवराज महा भाजिरालोङकोर्नलाई थाइल्याण्डका नयाँ राजा घोषणा गरिनेछ ।

अब ६३ वर्षीय थाई युवराज महा भाजिरालोङकोर्नलाई थाइल्याण्डका नयाँ राजा घोषणा गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?