मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
मुख्यमन्त्री थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकियो

सारांश

  • काठमाडौं ।
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ ।
  • आज बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको अदालतको स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ ।

आज बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको अदालतको स्रोतले जानकारी दिएको छ । रिटमाथिको आदेश आजै आउने स्रोतको भनाई छ ।

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
चट्याङले हानेर सल्यानमा ३ वटा रेडियोमा ठूलो क्षति, केही दिन रेडियो बन्द हुने
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
निकै हतारमा थिइन् सारा अली खान
निकै हतारमा थिइन् सारा अली खान
लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ
लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ
रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या
रुपन्देहीको गाई फार्ममा सामूहिक हत्या
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

तपाईंले छुटाउनुभयो कि?