मोटरसाइकलले माइक्रोलाई ठक्कर दिँदा मोटरसाइकलचालक बेहोस
सारांश
- काठमाडौं, ४ फागुन ।
- बुढानीलकण्ठदेखि चक्रपथ सुन्धारा चल्ने माइक्रोलाई उल्टो दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको छ ।
- माइक्रोलाई ठक्कर दिने मोटरसाइकलका चालक बेहोस भएका छन् ।
काठमाडौं, ४ फागुन । बुढानीलकण्ठदेखि चक्रपथ सुन्धारा चल्ने माइक्रोलाई उल्टो दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको छ । माइक्रोलाई ठक्कर दिने मोटरसाइकलका चालक बेहोस भएका छन् ।
बेहोस भएका मोटरसाइकल चालकको नाम खुल्न नसके तापनि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकलमा एकजना मात्रै सवार रहेका थिए । माइक्रो चालक पनि उक्त घटनापछि फरार भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया