मोडलिङमा सविता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १२, २०८०
|
|
५८ पटक हेरिएको
Shares
मोडलिङमा सविता

सारांश

  • काठमाडौं।
  • सविता धरेल पछिल्लो समय एकपछि अर्को भिडियोमा व्यस्त बनिरहेकी छन्।
  • सोफी धरेलको नामबाट कला क्षेत्रमा परिचित मोडल तथा नायिका सविता त्रिपुरासुन्दरी-४ धादिङमा जन्मिएकी हुन् भने पोखरालाई कर्मथलो बनाउँदै आइरहेकी छन्।

काठमाडौं। सविता धरेल पछिल्लो समय एकपछि अर्को भिडियोमा व्यस्त बनिरहेकी छन्। सोफी धरेलको नामबाट कला क्षेत्रमा परिचित मोडल तथा नायिका सविता त्रिपुरासुन्दरी-४ धादिङमा जन्मिएकी हुन् भने पोखरालाई कर्मथलो बनाउँदै आइरहेकी छन्। कला क्षेत्रमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आइरहेकी सविताले सात दर्जन बढी म्युजिक भिडियोमा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेकी छन्।

चर्चितभन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी उनी विगत तीन वर्षदेखि यो क्षेत्रमा छिन्। मोडलिङ क्षेत्र आफैंमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्येम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारले यसैको माध्यमबाट विभिन्न अवसर पनि पाइरहेका हुन्छन्।

वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ। त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिने गरेको पाइन्छ। मोडलिङ क्षेत्रलाई व्यवसायिक रूपमा अगाडि बढाउने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी सविताले चलचित्र ‘कडी’मा नायिकाको भूमिका निभाएकी छन् भने वाई वाई चाउचाउ, अन्नपूर्ण केबुल कार, कामना विकास बैंकलगायत व्यावसायिक विज्ञापनमा पनि अभिनय गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
प्रदेश १ सरकारले ४०करोडको सवारीसाधन किन्ने मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड मात्र बजेट
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा
‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
‘तारेभीर’ फिल्मका निर्माताको भिडियो सार्वजनिक !
मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन
मन्त्रीले रोके सवारी लाइसेन्स आवेदन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन
नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन जिउन बाध्य” 
युएईमा १२ महिला सहित २०० जना नेपाली जेल जीवन जिउन बाध्य”