मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जना पक्राउ

सारांश

  • माेरङ, ९ असार।
  •   प्रहरीले मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
  • मोरङको बुढीगंगा गाउँपालिका ४ निमुवाबाट सुनसरी इँटहरी २ का कोसिस खड्का र दुहवी नगरपालिका ५ फुटबल चोकबाट धरान १६ का राजु तामाङलाई नियन्त्रणमा लिइएको हो।

माेरङ, ९ असार।  प्रहरीले मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
मोरङको बुढीगंगा गाउँपालिका ४ निमुवाबाट सुनसरी इँटहरी २ का कोसिस खड्का र दुहवी नगरपालिका ५ फुटबल चोकबाट धरान १६ का राजु तामाङलाई नियन्त्रणमा लिइएको हो।

खड्काको साथबाट एभिल, डाइल्याब, लुपिजेसिक लगायतका लागू औषध वरामद भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

यसैगरी, विराटनगरबाट इँटहरीतर्फ जाँदै गरेको बस चेकजाँचका क्रममा पक्राउ परेका तामाङको साथबाट पनि डाइजेल्याब, लुपिजेसिक र एभिल लगायतका लागु औषध बरामद भएको हो। खुट्टामा सेतो टेपले बाँधेर लागु औषध लाएय्को पाईएको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

 मोटरसाइकल दुर्घटनामा परी १ को मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–१ को पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घाइते ३५ वर्षीय इन्द्रकुमार राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
उत्तर कोरियाको हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण नरहेको चीनको स्पष्टोक्ति
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
विप्लवका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जना पक्राउ
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
सभामुख महरासँग कतार र उत्तरकोरियाका राजदूतको भेटवार्ता
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
मंगलबार सार्वजनिक बिदा
मंगलबार सार्वजनिक बिदा