म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
५१ पटक हेरिएको
Shares
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

सारांश

  • काठमाडौं- नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
  • एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ ।
  • गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो ।

काठमाडौं- नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौँ ल्याइएको सिआइवी स्रोतले जनाएको छ । गत पुसमा काठमाडौँमा उक्त लिग भएको थियो ।

त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
जन्मदिनमा अपाङ्ग लाई जिन्सी प्रदान
प्लस साइजको ज्याक्पट अफर : ५ रुपैयाँमै पाइन्छ रोजे जतिको लुगा
प्लस साइजको ज्याक्पट अफर : ५ रुपैयाँमै पाइन्छ रोजे जतिको लुगा
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
दक्षिणकालीमा  आगलागीबाट सवारी साधनमा क्षति
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
सन्दीपलाई राष्ट्रिय टिममा समावेश गर्नु गलत हो : गगन थापा
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
धनराजलाई उपसभापति र सांसद पदबाट राजीनामा दिन कांग्रेस नेता प्रधानको सुझाव
प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
सिन्धुलीको बोहरेटारमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु,वीपी राजमार्ग अवरुद्ध
मतदाता नामावलीको अन्तिम सूचीमा  तपाईको नाम छ कि छैन ? हेर्नुस्
मतदाता नामावलीको अन्तिम सूचीमा तपाईको नाम छ कि छैन ? हेर्नुस्