म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३, २०७३
|
|
२५३ पटक हेरिएको
Shares
म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छाडेका हैनन् !!! राष्ट्रपतिकी आमा

सारांश

  • काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीकी आमाले आफू आश्रममा रहेको छोराछोरीको कारण नभई आफ्नै रहर भएको बताएकी छन् ।
  • हाँस्य कलाकार मनोज गुरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रपतिकी आमा आफ्नै रहरले आश्रममा बसेकी हुन् ।
  • स्टाटसमा गजुरेलले लेखेका छन्-”म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछचोरीले छाडेको हैनन है बाबु ।

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीकी आमाले आफू आश्रममा रहेको छोराछोरीको कारण नभई आफ्नै रहर भएको बताएकी छन् ।
हाँस्य कलाकार मनोज गुरेलले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै राष्ट्रपतिकी आमा आफ्नै रहरले आश्रममा बसेकी हुन् ।
स्टाटसमा गजुरेलले लेखेका छन्-”म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछचोरीले छाडेको हैनन है बाबु ।’ राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा @ मिथिला आश्रम, चतरा, सुनसरी ।’
गजुरेलको फेसबुक स्टाटस हेर्नुहोस्


श्रोत : फेसबुक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?