योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले नेकपा नेता योगेश भट्टराईलाई मन्त्री नियुक्त गरेका छन्।
  • प्रधानमन्त्री ओलीले भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीको शपथ गराउने तयारी गरेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेकपा नेता योगेश भट्टराईलाई मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीको शपथ गराउने तयारी गरेका छन्। अहिले चार बजे शपथ ग्रहण गराउने तयारी गरिएको राष्ट्रपति कार्यलय शितल निवासले जनाएको छ।गत फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए।

यो पनि पढ्नुहोस

समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन्। १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल नगर्न भनेका छन्।राजनीतिक या अन्य कुनै बहानामा काममा आलटाल गर्ने छुट नभएको स्पष्ट पारे। उनले मन्त्रीहरुलाई निर्देशन दिदै भने,‘मासिक र वार्षिक कार्यतालिका बनाएर काम गर्नुहोस्।’

प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए। उनले विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिए। त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौंता गर्ने कामको सुरुवात गरिएको हो। प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
qeydiyyat, bonuslar, yukle, depozi
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
अहिले को पछिलो मतपरिणम बुटवल उपमहानगरपालिका ! १२ : २०
अहिले को पछिलो मतपरिणम बुटवल उपमहानगरपालिका ! १२ : २०
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
तीन वर्षदेखि टिपताला नाका बन्द, नुन दुई सय रुपैयाँ प्रतिकिलो
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ  नेता थापा
नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ  नेता थापा
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण
नागरिक उड्डयन प्राधिकरणद्वारा महानगर प्रमुख साहलाई स्पष्टीकरण

तपाईंले छुटाउनुभयो कि?