योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०७५
|
|
१७ पटक हेरिएको
Shares
योजना पुरिको “सपक्कै सारी सप्को पार्दै’ जान्वी बोहरा

सारांश

  • काठमाडौ,  १ साउन ।
  •   गायिका योजना पुरिको “सपक्कै सारी सप्को पारेर” बाेलकाे तीजको गीत सार्वजनिक भएको छ ।
  •   “सपक्कै सारी सप्को पारेर” बाेलकाे गितमा एकनारण भण्डारीकाे  मिठो लय सिर्जना रहेकाे छ भने कमल सरगमको शब्द रहेको छ ।

काठमाडौ,  १ साउन ।  गायिका योजना पुरिको “सपक्कै सारी सप्को पारेर” बाेलकाे तीजको गीत सार्वजनिक भएको छ ।  “सपक्कै सारी सप्को पारेर” बाेलकाे गितमा एकनारण भण्डारीकाे  मिठो लय सिर्जना रहेकाे छ भने कमल सरगमको शब्द रहेको छ ।

उक्त गीतमा  योजना पुरीको श्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीले  कम्मर मर्काएका छन् । गुरुआमा स्मृती तिम्लसीनाकाे निर्देशनमा बनेको भिडियो दर्शक स्रोताको माया पाउनेमा पुरी ढुक्क भएकी बताउछिन् ।

हेर्नुहाेस भिडियाे

 

(https://cashcofinancial.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?