यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’

सारांश

  • यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’ दर्शकहरुको माँग अनुसार अन्तिम पटक डीसी क्षेत्रमा प्रदर्शन हुने भएको छ ।
  • उक्त चलचित्र हेर्न छुटेका तथा समय व्यवस्थापन गर्न नसकी चलचित्र हेर्न नभ्याएकालाई अन्तिम पटक प्रदर्शन गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।
  • चलचित्र जनवरी ६ ,२०१९ आइतबारका दिन प्रदर्शन गरिने छ ।

यो बर्षकै सर्वाधिक लोकप्रिय चलचित्र‘छक्का पञ्जा ३’ दर्शकहरुको माँग अनुसार अन्तिम पटक डीसी क्षेत्रमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्र हेर्न छुटेका तथा समय व्यवस्थापन गर्न नसकी चलचित्र हेर्न नभ्याएकालाई अन्तिम पटक प्रदर्शन गर्न लागिएको जानकारी आयोजकले दिएका छन् ।

चलचित्र जनवरी ६ ,२०१९ आइतबारका दिन प्रदर्शन गरिने छ । चलचित्र टिकट दर $ १५ डलर राखिएको छ भने चलचित्र ठिक २ बजे सुरु हुनेछ । चलचित्र भर्जिनियाको फल्सचर्च स्थित डीसी चलचित्र मन्दिरमा हुने छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ । अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् ।

सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ । बिस्तृत जानकारीको लागि रोशन पुरी तथा पुस्कर पन्त संग सम्पर्क गर्न सकिने छ ।

(https://fiberclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
आजको राशिफल
आजको राशिफल
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
प्रधानमन्त्री ओलीले गरे बाकु अतेस्गाहको अवलोकन
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
मासु पकाउदा अागलागी
मासु पकाउदा अागलागी
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल

तपाईंले छुटाउनुभयो कि?