यो हो संसारकै सबैभन्दा ठूलो बाइक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
५२ पटक हेरिएको
Shares
यो हो संसारकै सबैभन्दा ठूलो बाइक

सारांश

  • विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल कुन हो त ?
  • यसका लागि गिनिज वुक अफ वल्र्ड रेकर्डलाई आधार मान्नुपर्छ ।
  • यद्यपि ‘ठूलो वाइक’को रुपमा गिनिज वुकमा नाम लेखाएको वाइक व्यवहारिक प्रयोजनका निम्ति उपयोगी नहुन सक्छ ।

विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल कुन हो त ?
यसका लागि गिनिज वुक अफ वल्र्ड रेकर्डलाई आधार मान्नुपर्छ । यद्यपि ‘ठूलो वाइक’को रुपमा गिनिज वुकमा नाम लेखाएको वाइक व्यवहारिक प्रयोजनका निम्ति उपयोगी नहुन सक्छ ।

त्यसैले यहाँ त्यस्तो मोटरसाइकलको चर्चा गरिदैछ, जसलाई कम्पनीले व्यवसायिक रुपमा उत्पादन गर्दैछ । यो मोटरसाइकल जो कोहिले खरिद गरेर गुडाउन सक्नेछ ।

जर्मनको गाडी निर्माण गर्ने कम्पनी क्लेमेन्स एफ लियोनहार्र्टले यस किसिमको मोटरसाइकल उत्पादन गरेको हो । कम्पनीले आकर्षक, विशाल लुक्स र दमदार इन्जिनको साथ यो मोटरसाइकल प्रस्तुत गरेको छ ।

चल्तीको मोटरसाइकलको तुलनामा यो निकै हेभी छ । व्यवसायिक रुपमा उत्पादन गरिएको अहिलेसम्मकै ठूलो मोटरसाइकल हो यो । मोटरसाइकल कुदाउन भने त्यति सजिलो छैन, यसका लागि खास प्रंशिक्षण लिनुपर्ने वताइन्छ ।

आकार ठूलो हुनका साथै यस मोटरसाइकलको तौल पनि धेरै छ । लियोनहार्ट गनबस ४१० मोडलको यो मोटरसाइकल ६ सय ५० केजीको छ । जुन सामान्य मोटरसाइकलको तुलनामा ५ गुना वढी हो ।

यसमा ६,७२८ सीसी क्षमताको दमदार इन्जिन प्रयोग गरिएको छ भने यसमा थ्रि स्पिड ट्रान्समिसन प्रयोग गरिएको छ । त्यस्तै यसको अगाडिको टायर ३८ इन्चको र पछाडि ४२ इन्चको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
नेपाली कांग्रेसले १० वर्षपछि नेपाल कस्तो बन्नेछ भन्ने परिकल्पना आज सार्वजनिक गरे
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
ललितानिवास प्रकरणः लाखमा किनेर करोडमा बिक्री
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
गलकोटमा व्यावसायिक कागती खेती
गलकोटमा व्यावसायिक कागती खेती
महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन
महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त
‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’
‘भाजपा नेताले जितुन् भन्ने हाम्रो सद्भाव छ’
मेसी बार्सिलोनामै रहने पक्का
मेसी बार्सिलोनामै रहने पक्का