रसुवाका उम्मेदवारहरु गाउँगाउँमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
४८ पटक हेरिएको
Shares
रसुवाका उम्मेदवारहरु गाउँगाउँमा

सारांश

  • रसुवा, ९ कात्तिक : आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आजदेखि गाउँगाउँमा मत माग्न शुरु गरेका छन् ।
  • एक क्षेत्र र दुई प्रदेशबाट तीनजना प्रतिनिधि चयन हुने रसुवामा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका र निर्वाचन चिह्न पाएलगत्तै उम्मेदवारहरु मतदातामाझ गइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा सात र २ नं प्रदेशमा पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये दुईजना प्रतिनिधिसभामा र एकजना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

रसुवा, ९ कात्तिक : आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आजदेखि गाउँगाउँमा मत माग्न शुरु गरेका छन् ।

एक क्षेत्र र दुई प्रदेशबाट तीनजना प्रतिनिधि चयन हुने रसुवामा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका र निर्वाचन चिह्न पाएलगत्तै उम्मेदवारहरु मतदातामाझ गइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा सात र २ नं प्रदेशमा पाँचजना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये दुईजना प्रतिनिधिसभामा र एकजना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेश सभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपाल एवं वाम गठबन्धनबाट नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), लिबरल डेमोक्रेटिक, मंगोल नेशनल एकीकृत, राप्रपा राष्ट्रवादी र नेमकिपाले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?
कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
अध्यक्ष कमल थापाले आफू मन्त्री बन्न लागेको भन्ने समाचारको खण्डन गरे
आजको मौसमः पाँच प्रदेशमा आंशिक बदली रहने
आजको मौसमः पाँच प्रदेशमा आंशिक बदली रहने
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता हो: प्रम देउवा
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?