राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित

सारांश

  • काठमाडौं।
  • यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।
  • लोकसेवा आयोगले विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

काठमाडौं। यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ।

लोकसेवा आयोगले विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
माधव नेपाल समूहलाई पदमुक्त गर्लान् त ओलीले ?
माधव नेपाल समूहलाई पदमुक्त गर्लान् त ओलीले ?
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
परिकल्पनाको शक्ति अजिवको हुन्छ ।यसरी अाउनेछ दोलालघाटमा पानिजहाज : बिजय अधिकारि ।
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण
बलिउडका चर्चित खलनायकको मृत्यु
बलिउडका चर्चित खलनायकको मृत्यु
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
भारतबाट आउने विजुलीमा कटौती, हिउँदमा लोडसेडिङको संभावना
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान
युरोपेली मुलुकहरुमा तापमान वृद्धिले किर्तिमान तोड्ने अनुमान
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने

तपाईंले छुटाउनुभयो कि?