राजपाका मिश्रलाई पछ्याउँदै कांग्रेस नेता अमरेश सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राजपाका मिश्रलाई पछ्याउँदै कांग्रेस नेता अमरेश सिंह

सारांश

  • काठमाडौं ।
  • कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं ४ मा लगातार पछाडि परिरहेका छन् ।
  • उनलाई सुरुवात देखि नै राष्ट्रिय जनता पार्टी नेपाल राकेशकुमार मिश्रले पछाडि पारिरहेका हुन् ।

काठमाडौं । कांग्रेस नेता अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं ४ मा लगातार पछाडि परिरहेका छन् । उनलाई सुरुवात देखि नै राष्ट्रिय जनता पार्टी नेपाल राकेशकुमार मिश्रले पछाडि पारिरहेका हुन् ।

राजपाका मिश्रले १६ हजार ३१८ मत प्राप्त गर्दा कांग्रेसका अमरेशकुमार सिंहले १५ हजार ९३६ मत प्राप्त गरेका छन् । एमाले र माओवादीको उमेदवार नै नरहेको यो क्षेत्रमा बाम मतदाताले पनि राकेशकुमार मिश्रलाई भोट गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?