रियाले सुशान्तकी बहिनीमाथि लगाएको आरोप काल्पनिक–सीबीआई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
४७ पटक हेरिएको
Shares
रियाले सुशान्तकी बहिनीमाथि लगाएको आरोप काल्पनिक–सीबीआई

सारांश

  • एजेन्सी, १३ कात्तिक ।
  • सीबीआईले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको बहिनी विरुद्ध रियाले आरोप लगाई एफआईआरमा दर्ता गरेको मुद्दालाई काल्पनिक र अड्कलबाजीमा आधारित भएको बताएको छ ।
  • सीबीआईले बम्बे उच्च अदालतमा दायर गरेको मुद्धाबारे यस्तो प्रतिक्रिया दिएको हो ।

एजेन्सी, १३ कात्तिक । सीबीआईले दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको बहिनी विरुद्ध रियाले आरोप लगाई एफआईआरमा दर्ता गरेको मुद्दालाई काल्पनिक र अड्कलबाजीमा आधारित भएको बताएको छ ।

सीबीआईले बम्बे उच्च अदालतमा दायर गरेको मुद्धाबारे यस्तो प्रतिक्रिया दिएको हो । बितेको महिनामा रियाले मुम्बईको बान्द्रा प्रहरी थानामा सुशान्तको बहिनी प्रियंका र मीतु सिंहविरुद्ध सुशान्तको औषधिको नक्कली बिल बनाएको आरोप लगाउदै एफआईआरमा मुद्धा दर्ता गराएकी थिइन् ।

रियाका वकिल सतिसले जारी गरेको मुद्दामा बान्द्रा प्रहरी थानामा नक्कली बिल बनाएको आरोपमा सुशान्तका बहिनीमाथि लगाएको आरोपबारे सीबीआईले काल्पनिक भएको बताएको छ । सुशान्त सिंहका पिता के.के सिंहले रिया र उनका परिवारका सदस्यमाथि छानबिन गर्न आग्रह गरेको मुद्दामा सीबीआईले अनुसन्धान गरिरहेको छ । सुशान्तका बहिनीहरुले आफुहरुमाथि लगाएको आरोपको मुद्दा खारेज गर्न अदालतलाई आग्रह पनि गरेका छन् ।

रिया चक्रवर्तीले सुशान्तका बहिनीहरुमाथि बिलमा भएको औषधि खाएको ५ दिनपछि सुशान्तको मृत्यु भएकोले उनको निधन हुनुको कारण बहिनी प्रियंका र डा.तरुण कुमारले गैह्रकानुनी औषधि खुलाएको आरोप लगाउदै अनुसन्धान गर्न एफआईआरमा मुद्दा दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
आयुब र रुपेशलाई स्वर्ण
आयुब र रुपेशलाई स्वर्ण
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भयो
ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भयो
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
कस्तो रहला बिहीबार देशभरको मौसम?
कस्तो रहला बिहीबार देशभरको मौसम?
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति
बाढीले बगाएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकोमा सांसदको आपत्ति