ललितपुरको युएन पार्कमा बम विष्फोट !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ललितपुरको युएन पार्कमा बम विष्फोट !

सारांश

  • ललितपुर, मंसिर १५ – ललितपुरको कुपण्डोल युएन पार्कमा बम विष्फोट भएको छ ।
  • शुक्रबार बेलुकी बागमती किनार नजिकैको युएनपार्क छेउमा विष्फोटको आवाज सुनिएको स्थानीयबासिन्दाले बताएका प्रहरीले जनाएको छ ।
  • विस्फोट भएको ठाउँमा महानगरीय प्रहरी परिसर ललितपुरबाट टोली खटिएको र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर, मंसिर १५ – ललितपुरको कुपण्डोल युएन पार्कमा बम विष्फोट भएको छ ।

शुक्रबार बेलुकी बागमती किनार नजिकैको युएनपार्क छेउमा विष्फोटको आवाज सुनिएको स्थानीयबासिन्दाले बताएका प्रहरीले जनाएको छ । विस्फोट भएको ठाउँमा महानगरीय प्रहरी परिसर ललितपुरबाट टोली खटिएको र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

विष्फोटबाट कुनै क्षति भएको विवरण नआएको पनि ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै
लखनउको तेस्रो जित
लखनउको तेस्रो जित
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
हेमको घरमा हेमा कुट्ने इन्स्पेक्टर तानिए
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
पत्रपत्रीका : पूर्वउपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )
एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !
एन्फा निर्वाचनः शेर्पा र कुँवरकाे फरक मत !