वाइडबडी प्रकरण : देश छोड्ने तयारीमा सुगतरत्न कंसाकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
वाइडबडी प्रकरण : देश छोड्ने तयारीमा सुगतरत्न कंसाकार

सारांश

  • वाइडबडी विमान खरिद प्रकरणमा मुख्य दोषी देखिएका वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार देश छोड्ने तयारीमा जुटेको खुलासा भएको छ ।
  • उनी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कंशाकारले आफू भ्रष्टाचारी सावित हुने डरले देश छोड्न लागेका छन् ।
  • तर, सरकारले भने कंशाकारलाई तत्काल निलम्बन नगर्ने जनाएको छ ।

वाइडबडी विमान खरिद प्रकरणमा मुख्य दोषी देखिएका वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार देश छोड्ने तयारीमा जुटेको खुलासा भएको छ । उनी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कंशाकारले आफू भ्रष्टाचारी सावित हुने डरले देश छोड्न लागेका छन् ।

तर, सरकारले भने कंशाकारलाई तत्काल निलम्बन नगर्ने जनाएको छ । संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग समेत गठन गरेकाले अहिले नै कुनै निर्णय नलिइने सरकार प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
काँग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
भरतपुरमा रेनु दाहालको अग्रता कायमै
सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान
सुनीता दनुवारलाई “टिप हिरो” अन्तर्राष्ट्रिय सम्मान
बाबुराम भट्टराईलाई छोडेकी करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल
पाँच  वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल
पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने

तपाईंले छुटाउनुभयो कि?