शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
शेयर बजारका अभियन्ता हरि ढकाल द्वारा उमेदवारी घोषणा

सारांश

  •   आम निर्वाचनको मिति घोषणा भए सँगै आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि उमेदवारी दिनेहरुको लर्को नै लाग्ने देखिदैछ ।
  • स्थानिय निर्वाचन लगतै उमेदवारी दिनेहरु पनि आम निर्वचनका लागि जुट्दै छन ।
  • काठमाडौं क्षेत्र नं ३ बाट उमेदवारी दिनुहुने उमेदवार बिजय तिमिल्सिना आम निर्वाचनका लागि आफुले आफुमै परिवर्तन खोजौ अभियान चलाई रहेका छन ।

आम निर्वाचनको मिति घोषणा भए सँगै आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि उमेदवारी दिनेहरुको लर्को नै लाग्ने देखिदैछ ।
स्थानिय निर्वाचन लगतै उमेदवारी दिनेहरु पनि आम निर्वचनका लागि जुट्दै छन । काठमाडौं क्षेत्र नं ३ बाट उमेदवारी दिनुहुने उमेदवार बिजय तिमिल्सिना आम निर्वाचनका लागि आफुले आफुमै परिवर्तन खोजौ अभियान चलाई रहेका छन ।

यो पालाको निर्वाचनको माहोल नसोचेको देखिन सक्ने अनुमान जनलहर बाट देखिदैछ । यसै अनुरुप देशको पुर्व देखी पश्चिमसम्म मात्र नभई संसार भर छरिएर रहेका नेपाली युवाहरुको ध्यान अहिले नेपालको राजनितिक बृत्तमै केन्द्रीत भैरहेको छ ।

यसै सन्दर्वलाई लिएर बिगत लामो समय देखी सेयर बजारलाईनै कर्म थलो बनाएर जिवन ब्ययतित गर्दै आएका आफ्नो अनुभवको आधारमा लगानीकर्तालाई आफ्नो अनुभव मार्फत सजग बनाउदै आएका एक अभियन्ता अझै भन्नु पर्दा अब आउने सँसदिय निर्वाचनमा पुँजीबजारका एकल योद्दा साथै समग्र बजारको बिकास र बिस्तारमा अहोरात्र खटीराख्नु भएका पुर्वी चितवन क्षेत्र नं. १ का उज्जवल नक्षत्र हरि ढकाल चितवन क्षेत्र नं. १ बाट संघिय निर्वाचनमा उमेदवारी घोषणा गरेका छन । पुँजी बजारलाई आफ्नो कर्म थलो बनाउनेहरुका लागि यो खुशीको खबर हुन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
पुल बनेपनि दुवैतर्फको सडक नबन्दा समस्या
पुल बनेपनि दुवैतर्फको सडक नबन्दा समस्या
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
एम्बाप्पे रियल मड्रिड आउने हल्लालाई जिदानले अस्वीकार गरे
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
महेश बस्नेतलाई फूलको गाउँमा फूलले स्वागत
महा लेखापरीक्षक द्वारा  राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
महा लेखापरीक्षक द्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
मन्त्री किराँतीले भने: संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ
मन्त्री किराँतीले भने: संस्कृतिसहितको पर्यटन विकास आवश्यक छ
बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते
बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत

तपाईंले छुटाउनुभयो कि?