चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम

सारांश

  • सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ ।
  • यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत भिभिआइपी आउँदा उपत्यकाका सढक मर्मत गरेर चिटिक्क पारेको थियो ।
  • चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार हतार सडक मर्मत सुरु गरेका छन् ।

सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ । यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन, तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत भिभिआइपी आउँदा उपत्यकाका सढक मर्मत गरेर चिटिक्क पारेको थियो ।

चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार हतार सडक मर्मत सुरु गरेका छन् । सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?