विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
विराटनगरमा टिफर व्यवसायीहरुले गरे सडक अवरुद्ध

सारांश

  • विराटनगर १८,माघ।
  • मोरङको सुन्दरहरैंचामा ७ वटा टिफरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् ।
  • विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिफर व्यवसायीलाई प्रहरीले कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकेको छ ।

विराटनगर १८,माघ। मोरङको सुन्दरहरैंचामा ७ वटा टिफरमाथि भएको आगजनीको विरोधमा विराटनगरमा टिपर व्यवसायीले सडक अवरुद्ध पारेका छन् ।

विराटचोक खोर्सानेबाट विरोध प्रदर्शन गर्दै आएका टिफर व्यवसायीलाई प्रहरीले कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकेको छ ।विराटनगर प्रवेशद्वारको ढाटमा रोकेपछि उनीहरुले करिब दुई सय टिफर सडकमा तेर्स्याएका हुन् ।

सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिफरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीय वासिन्दाले सातवटा टिपरमा आगजनी गरेका थिए ।

आगजनीको विरोधमा टिपर व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
सुनको मूल्य फेरि बढ्यो
सुनको मूल्य फेरि बढ्यो
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
गुम्बा विकास समितिलाई विभाग बनाइने
गुम्बा विकास समितिलाई विभाग बनाइने
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि रिहा
अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल