राजदुत झाको हत्यामा पक्राउ माली र सुरक्षागार्ड ८ हजार धरौटीमा छुटे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
राजदुत झाको हत्यामा पक्राउ माली र सुरक्षागार्ड ८ हजार धरौटीमा छुटे

सारांश

  • काठमाडौ २९ भदौ।
  • राजदुत केशव झाको हत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका माली र सुरक्षागार्डहरु धरौटीमा रिहा भएका छन्।
  • आवश्यक परेका समयमा उपस्थित हुने गरी जनही ८ हजार रुपैयाँमा रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए।

काठमाडौ २९ भदौ। राजदुत केशव झाको हत्या प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका माली र सुरक्षागार्डहरु धरौटीमा रिहा भएका छन्।आवश्यक परेका समयमा उपस्थित हुने गरी जनही ८ हजार रुपैयाँमा रिहा गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए।

बबरमहस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या गरिएका पूर्वसुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै झाको घरमा सुरक्षागार्डको काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो।पूर्व राजदुत झाको हत्यामा उनिहरुको संलग्नता पुष्टि गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई जनही ८ हजार धरौटी लिएर छाड्न आदेश दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
चुनाव नेपालको, प्रचार चीनको
चुनाव नेपालको, प्रचार चीनको
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !
पिपिएल क्रिकेटः यी हुन् ६ टिमका मार्कि खेलाडी !
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

तपाईंले छुटाउनुभयो कि?