शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २, २०७७
|
|
३९ पटक हेरिएको
Shares
शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!

सारांश

  • प्राचीन कथा अनुसार  श्री हनुमान सन्जिवनी वुटि लिन नेपाल आउनु भएको यहाहरुलाइ अवगत नै होला ।
  • नेपालमै पाइन्छ यार्सागुम्बा  लगायत अनेक दिब्य जडिबुटीहरु यति मात्र होइन विभिन्न अद्ययन हुने हो भने नेपालमा हाम्रै घर वरिपरि भएका एक एक घाँस र झारहरु जडिबुटी हुन् ।
  •  राम्रो सङ्ग अध्ययन गर्ने खोज गर्ने हो भने यहि पाइन्छ कोरोना देखि हरेक रोग सङ्ग लड्न सक्ने औषधि जडिबुटी अनि यहि नेपालमा हुनुहुन्छ श्री पशुपतिनाथ ।

प्राचीन कथा अनुसार  श्री हनुमान सन्जिवनी वुटि लिन नेपाल आउनु भएको यहाहरुलाइ अवगत नै होला । नेपालमै पाइन्छ यार्सागुम्बा  लगायत अनेक दिब्य जडिबुटीहरु यति मात्र होइन विभिन्न अद्ययन हुने हो भने नेपालमा हाम्रै घर वरिपरि भएका एक एक घाँस र झारहरु जडिबुटी हुन् ।  राम्रो सङ्ग अध्ययन गर्ने खोज गर्ने हो भने यहि पाइन्छ कोरोना देखि हरेक रोग सङ्ग लड्न सक्ने औषधि जडिबुटी अनि यहि नेपालमा हुनुहुन्छ श्री पशुपतिनाथ ।

नेपालमा अहिले करीब २५० जनालाई कोरोना लाग्दा कसैमा लक्षण नै छैन । १५% बिरामिलाई भेन्टिलेटर , आइसियु चाहिने र ३% को मृत्यु हुने , यो दुबै तथ्य नेपाल भित्र छिरेपछी मिलेको छैन ।

८१ वर्षको वृद्ध देखि, दम , मुटु, सुगर, प्रेसर रोगी देखि बालक समेत रोगबाट विना उपचार नै मुक्त भैरहेका छन् । हस्पिटल बसेको त बहाना मात्र हो , डाक्टरले बिरामिलाई छोएकै छैनन र सिटामोल बाहेक कुनै औषधि चलाएका पनि छैनन ।

त्यसैले मृत्यु नहुनुको कारण औषधि नै नचलाउनु पनि हुनसक्छ भन्ने अर्को तथ्य पनि नकार्न भने सकिन्न ।

यो तथ्य भन्दा विशेष के हो भने , नेपाल देव भूमी हो , यो ऋषि भूमी हो । यहाँ नकारात्मक उर्जा लामो समयसम्म टिक्न सक्दैन ।

हामिलाई सकारात्मक उर्जा दिनुहुने श्री पशुपतिनाथ , यहाँका दिब्य जडिबुटी र यो देवभूमिलाई कोटि कोटि प्रणाम । 🙏

आफ्नो देशको माटो, यहाँका जडिबुटी र यहाँको धर्म, संस्कार र जिवनशैलिलाई र खानपानलाई नबुझ्ने र बिदेशी जिबनशैलिलाइ अप्नाउने र  रम्नेहरुलाई भने यो रोगले थला नपार्ला भन्न   सकिन्न ।

नेपालमा रोगले दुख दिन नसक्नुको कारण हाम्रो नेपाली धर्मले सिकाएको संस्कार जिवनशैलि पनि एक हो । बाँकी त समयले र खोजले बताउला ।

जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोला । सरकारको नियमको पूर्ण पालना गर्दै श्री पशुपतिनाथ सधैं अटल बिश्वास गर्नुहोला । नेपाली संस्कार र जिवनशौलि नत्याग्नुहोला । घरआँगनको जडिबुटी प्रयोग गर्नुहोला । रोग , शोक, भोक, कोरोनाले केहिले पनि छुने छैन ।

श्री पशुपतिनाथले सबैको कल्याण गरुन।
जय देश , जय जननी

समीप गौतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
नेकपाको अल्मलिएको पार्टी समायोजन : के हुन् जटिलता ?
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
चाड पर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस्– निर्वाचन आयोग
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
चलचित्र ‘रोज’ रूचाए दर्शकले , कस्ले के भने ? (फाेटाे/भिडियाे सहित)
आजको राशीफल
आजको राशीफल
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
कर्णाली प्रदेश : एक अर्ब दुई करोड बजेटमा सात करोड मात्र खर्च
गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा
गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा
लाइसेन्समा पास गराइदिन फेल भएका डाक्टरको गगन थापालाई फोन !
लाइसेन्समा पास गराइदिन फेल भएका डाक्टरको गगन थापालाई फोन !
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान
मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान