संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको सहमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको  सहमति

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले संविधान संशोधनबाहेकका राजपाका सबै माग एक दुई दिनभित्रै पूरा गर्ने सहमति भएको   हो।
  •                                                                                                                                                                                                                            सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
  • बैठकमा राजपाका नेताहरुले आफूहरु चुनावमा जान तयार रहेको तर यो बीचमा सरकारले गर्न सक्ने सबै कामहरु पूरा गर्नुपर्ने अडान लिएका थिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले संविधान संशोधनबाहेकका राजपाका सबै माग एक दुई दिनभित्रै पूरा गर्ने सहमति भएको   हो।                                                                                                                                                                                                                           सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरूको बैठक सकिएको छ ।

बैठकमा राजपाका नेताहरुले आफूहरु चुनावमा जान तयार रहेको तर यो बीचमा सरकारले गर्न सक्ने सबै कामहरु पूरा गर्नुपर्ने अडान लिएका थिए। राजपाकै अडान अनुसार सरकारले बन्दी कार्यकर्ताहरु रिहाई, मुद्दा फिर्ता, सहिद घोषणा, क्षतिपूर्ति र घाईतेहरुको उपचार लगायतका राजनीतिक माग ३-४ दिन भित्र मन्त्रिपरिषद बैठक बसी पुरा गर्ने वचन दिएको राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताए।

यसैबीच आज मन्त्रिपरिषद् विस्तारको सम्भावना कम रहेको छ। संविधान संशोधन विधेयकका पक्षमा अझै दुई तिहाई पुगेको छैन। अहिले नै सरकार विस्तार गर्दा साना दलहरु असन्तुष्ट हुने र संशोधनको विपक्षमा जान सक्ने भन्दै भोलि या पर्सीसम्ममा सरकार विस्तार हुने बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ‘गार्ड अफ अनर’ प्रदान
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक नारा…..
आज घटस्थापना जमरा रोपिँदै, नेपालीको महान् चाड दशैं शुरु
आज घटस्थापना जमरा रोपिँदै, नेपालीको महान् चाड दशैं शुरु
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
राष्ट्रघाती माग पूरा गरेर फोरमलाई सरकारमा ल्याउने कुराप्रति कडा आपत्ति
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’
२१ वर्षीया शिवकुमारी बनिन् ‘सेलिब्रिटी उम्मेदवार’

तपाईंले छुटाउनुभयो कि?