संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;

सारांश

  • २९ असोज, काठमाडौं ।
  • निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
  • आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

२९ असोज, काठमाडौं । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादब ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए।
शनिबार मध्यरातबाउनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।ट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !
प्रदेश नं ७ मा एक लाख बढी नागरिक स्वास्थ्य बीमामा !
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
मनाेरञ्ज समाचार : शुत्रुघ्न सिन्हाको अफेयरका विषयमा पत्नी पुनमको खुलासा
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
नेपालको वार्षिक औसत तापक्रम वृद्धि
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
विशेष महाविधेशन बोलाएर नेतृत्व परिवर्तन गर्नेबारे कांग्रेसमा छलफल सुरु, असन्तुष्ट नेताहरुको यस्तो छ डरलाग्दो तयारी
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द

तपाईंले छुटाउनुभयो कि?