संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
संसद्मा उठ्यो किमाथङ्का नाकाको विषय

सारांश

  • काठमाडौं ।
  • नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ ।
  • सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं । नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ । सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘किमाथाङ्का नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु’, सांसद खड्काले भने । साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसद्मा उठाए ।

‘वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु ।’, सांसद खड्काले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु- मन्त्री पण्डित
संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
संविधान शंशोधनलाई यथास्थितिमा राखी निर्वाचन गर्नुपर्छ : वरिष्ठ नेता पौडेल।
६ महिना २२  दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
६ महिना २२ दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
दैलेखको क्षेत्र नं. १ प्रदेश क मा धर्मराज रेग्मी विजयी
अब हलो जोत्ने हिरो
अब हलो जोत्ने हिरो
रुप्सेमा रमाउनेको भीड
रुप्सेमा रमाउनेको भीड
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
भारतीय दुतावासले मनायो ७१ औं गणतन्त्र दिवस : ३० एम्बुलेन्स र ६ वटा बस प्रदान
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
उपत्यकामा लकडाउन हुनसक्ने
उपत्यकामा लकडाउन हुनसक्ने